You are viewing the translated version of (नियम २० को उपनियम (१) सँग सम्बन्धित).
प्रवेश मुचुल्का
जिल्ला ……… गा.पा. / न.पा. ……… वाड नं. …….. गाउँ । टोल ………… बस्ने …………………… समेत भएको भ्रष्टाचार सम्बन्धी विषयमा सो अपराधसँग सम्बन्धित नगद/जिन्सी/माल/वस्तु/कागजात/प्रमाण फेला पर्न सक्ने संभावना भएकोले तपाईको स्वामित्व÷भोग चलन÷जिम्मा÷नियन्त्रणमा रहेको ……………….. ठाउँमा रहेको घर कम्पाउण्ड,
निवास्थानमा निम्न व्यक्ति अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धानको
सिलसिलामा खानतलासी÷बरामदी गर्नका लागि सो स्थानमा प्रवेश गर्नु पर्ने भएकोले खानतलासी
तथा बरामदी गर्न आएका हामी देहायका मानिसहरूको जीउ खानतलासी गर्न अनुरोध गरी हाम्रो
खानतलासी भएकोले सो स्थानमा प्रवेश गरेको मुचुल्का तयार गरी अख्तियार दुरूपयोग
अनुसन्धान आयोगमा चढाएका छौं ।
तपसिल
खानतलासी गर्न प्रवेश गर्ने व्यक्तिहरूको जीउ खानतलासी लिने व्यक्तिको नाम, थर, ठेगाना
(तीनपुस्ते सहित)ः–
१.
२.
३.
रोहबरः–
१. घरधनी/मालधनी वा निजको प्रतिनिधि
२. संभव भएसम्म स्थानीय व्यक्ति/जनप्रतिनिधि/भद्रभलाद्मी
३. आरोपित व्यक्ति (सम्भव भएसम्म)
मुचुल्का तयार गर्ने कर्मचारीहरूः
१.
२.
इति सम्वत् २०…… साल …………. महिना …… गते रोज …. शुभम् ।